नेपाली facebook को तहल्का

भाद्र २२ गते बाट प्रदसनमा आएको चलचित्र ूफेसबुकू ले शुक्रबार ठिकै को ब्यापार गरे पनि शनिबार भने चलचित्र ूफेसबुकू ले धेरै राम्रो ब्यापार गरेको सो चलचित्रका वितरक मनोज राठीले जानकारी दिनु भयो । नारायणघाट को इन्द्र देव चलचित्र मन्दिरमा शनिबार मात्रै १ लाख भन्दा बढीको ब्यापार गरेको फिल्म हलका संचालक मुक्ति लाल पियाले जानकारी दिनु भयो । अहिलेका बेस्त अनि सफल निर्दसक सुरज सुब्बा नाल्बो को निर्दसन रहेको चलचित्र ूफेसबुकू लाई नारायणघाटका दर्शकहरुले एकदमै मन पराएकाछन् , साचिकै सामाजिक संजाल फेसबुक बाट के कस्तो घटना सम्म हुन्छ अनि फेसबुक मा फेक आइडी बाट कसरि मान्छेलाई माया जालमा पर्न सकिन्छ भनेर देखाउन खोजिएको सो चलचित्र ूफेसबुकू साचिकै हेर्न लायक बनेको प्रतिकृया दिएका छन् अनि दर्शकहरुले ीष्पभ गरेका छन् ।

सुनिल कुमार थापा र झरना थापाले निर्माण गरेको चलचित्र ूफेसबुकू मा झरना थापा, स्वतन्त्र प्रताप शाह, राजेश हमाल, सुनिल थपा, सुवासथापा, विल्सन बिक्रम राई ,सुमन गैरे आदिको अभिनय रहेको छ । चलचित्र फेसबुकमा संगीत सुनिल वर्देवा, द्धन्द रोशन श्रेष्ठ छायाकंन संजय लामा, सम्पादन वनिश शाहको रहेको छ ।

No comments:

Post a Comment