यौन



गर्भावस्थामा पनि यौन सम्पर्क गर्नु हुन्छ कि हुँदैन ? 




 चिकित्सकले गर्भावस्थामा सेक्स नगर्न सल्लाह दिन्छन् । पुरुषहरू भने सुत्केरी पश्चात् तुरुन्तै सेक्स गर्न सकिन्छ भन्ने सोचाई राख्छन् । सुत्केरीपश्चात् तुरुन्तै सेक्स गर्दा महिलाको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ। महिलालाई सुत्केरी हुनु अगाडि र सुत्केरी भए पश्चात एउटै प्रकारको यौन सुख नमिल्न सक्छ। सुत्केरी अवस्था महिलाकालागि अत्यन्तै कष्टकर अवस्था हो। यो समयमा यौनाङ्गका मांशपेशी तन्किने र च्यातिने हुन्छ। महिलाको यौनाङ्गमा घाउ हुने भएकाले सुत्केरी पश्चात कम्तीमा पनि ३ महिना सम्म यौन सम्पर्क राख्नु हुदैन।










जब महिला यौनमा पागल हुन्छन् यौनको मज्जा नै बेग्लै




सम्भोगको चरमोत्कर्षका बेला यौन जोडिले दुनियाँमा सबैभन्दा बढि आनन्द महसुस गर्दछ । कतिपय यौन विज्ञहरुले त्यसलाई स्वर्गीय आनन्द वा आकाशिय उडानको संज्ञा पनि दिएका छन् । त्यसो भए चरमोत्कर्षमा पुग्ने बेलासम्मको पाकक्रिडाका बेला आफ्नो यौन साथीले कस्तो अनुभुति गर्छ वा गर्छे होला भन्ने कुरा जान्ने चाहना सबैमा हुन्छ । पछिल्लो अध्ययनले सम्भोगका बेला महिला र पुरुषले कस्तो सोँचिरहेका हुन्छन् भन्ने तथ्य पत्ता लगाएको छ । शोधकर्ताहरुका अनुसार सम्भोगका बेला महिलाहरु बढि फेंटासी वा कल्पनामा रमाउने गर्छन् । वास्तवमा सेक्सका दौरान महिलाहरु सेक्सुअल फेन्टासीमा हराउने र कल्पनाको आकाशमा उड्ने वा पागल हुने यौनविज्ञहरुको भनाइ छ । तर पुरुषहरुको मामिलामा भने सेक्सुअल फेन्टासीको मात्रा कम हुन्छ । यौनक्रिडाका समयमा पुरुषहरु महिलाजति पागल हुँदैनन् र बढि होसमा हुन्छन् ।

महिलाहरु सम्भोगका दौरान बढि कल्पनामा किन रमाउँछन् भन्ने कुराको उत्तर पनि शोधकर्ताहरुले दिएका छन् । वास्तवमा सेक्सका बेला महिलाहरुमा कल्पनाशीलताको मात्रा जति बढि हुन्छ उनीहरुमा उतिबढि यौन आनन्द प्राप्त हुन्छ । सम्भोगका बेला महिलाहरु जति धेरै कल्पनाको संसारमा डुब्छन् उतिधेरै आफ्नो पुरुष यौनसाथी साग झुकाव बढाउँछन् । तर पुरुषको हकमा भने यो ठ्याक्कै उल्टो हुन्छ । अर्थात् सेक्सका बेला बढि पागल हुने वा कल्पनामा उड्ने पुरुषले कम यौन सन्तुष्टि प्राप्त गर्छ । यद्यपि सेक्सुअल फेन्टासी प्राकृतिक विषय हो । तर पनि सम्भोगलाई रोमान्टिक बनाएर यौन जीवनलाई सफल बनाउन महिलाले कल्पनाशीलता बढाउने र पुरुषले बेहोसी पन घटाउनु आवश्यक हुने खोजकर्ताहरुको सुझाव छ ।











शिघ्रपतन रोक्ने १० खानेकुरा

शिघ्र पतन पुरुषहरुको एक मुख्य यौनिक समस्या हो । यो अधिकांस पुरुषहरुमा हुने समस्या हो, यद्यपि धेरैले आफ्नो अहम् तथा लाजका कारण यो कुरा भन्न सक्दैनन् । शिघ्रपतनका विभिन्न कारणहरु हुन सक्छन् ।

व्यक्ति अस्वस्थ हुनु, मानसिक तनाव, डर वा चिन्ता हुनु, सम्भोगका अरुचीका साथै अस्वस्थकर भोजन र व्यायामको कमी जस्ता कुराले पनि शिघ्रपतनका लागि सहयोग गरिरहेका हुन्छन् । शिघ्रपतन पुरुषको यौन जिवनमा ठूलो असर पूराउने तथा कहिलेकाहीँ दाम्पत्य जिवनमा समेत खलल उत्पन्न गराउन सक्ने विषय बन्न सक्छ । शिघ्र पतनको समस्यालाई कम गर्न केही खानेकुराहरुको सेवन लाभदायी हुन्छ, जस्तै स्
१।लुसन र प्याज स् लसुन र प्याजमा एलिसिन नामक एन्टीअक्सिडेन्ट पाइन्छ । यसले रक्त संचारलाई प्रक्रियालाई सन्तुलित बनाउने तथा रक्तप्रणालीलाई स्वस्थ बनाउन सहयोग गर्छ । यो तत्वले छिटो बुढ्यौलीका लक्षण देखिनबाट पनि जोगाउँछ । साथै यसले यौन क्षमतामा वृद्धि गर्नुका साथै गुप्तांग तथा सरीरको तल्लो भागमा रक्तप्रवाहमा सुधार ल्याउँछ ।
२। कफी स् कफीमा उत्प्रेरकको रुपमा रहेको एक तत्व क्याफाइन पाइन्छ । यसले मुटुलाई नियमित तथा शिघ्र रक्तसंचालनमा सहयोग गर्छ । जसका कारण एड्रेनलाइन हर्मोनको प्रवाह उच्च हुनुका साथै लामो समयसम्म यौनक्रिडामा समावेश हुन सक्षम बनाउँछ ।
३। सुँगुरको मासुको सेवन शिघ्रपतनको समस्या कम गर्न निकै लाभदायी हुन्छ । यसबाट पाइने भिटामिन बि वानले लिंगका स्नायुलाई प्रभाव पार्छ र लामो उत्तेजनाका लागि सहयोग गर्छ ।
४। रेड वाइन पनि यौन सुखको प्राप्ति तथा शिघ्र पतनको समस्या निवारणका लागि सहयोगी बन्न सक्छ । रेड वाइनले सरीरमा नाइटि्रक अम्लको उत्पादनमा सहयोग पूराउँछ । यसबाट रक्तनली फैलिन गई लिंगमा रक्तप्रवाह उच्च हुनजान्छ ।
५। सामुदि्रक  खानाहरु अर्थात् सी फुडमा पाइने भिटामिने बी सिक्स तथा जिंक तत्वले समेत पुरुषमा सेक्स हर्मोनको उत्पादनमा टेवा पूराएर यौन सुख प्राप्तिमा सहयोग पूराउँछ ।
६। स्ट्रबेरी स् यो फल पनि यौन क्षमता बढाउने महत्वपूर्ण भोजन हो । स्ट्रबेरीको नियमित सेवनले सरीरमा रक्त प्रणालीको विकार निर्मलीकरण गर्न सहयोग पूराउँछ, जसले यौन क्षमता वृद्धिमा सघाउ पूराउँछ ।
७।केरा स् पुरुषका लागि लिंगको उत्तेजनालाई लामो समयसम्म कायम राख्नका लागि लिंगमा लामो समयसम्म तथा पर्याप्त रक्त प्रवाह हुनु आवश्यक हुन्छ । केराको नियमित सेवनले सरीरमा पोटासियमको मात्रा पर्याप्त बनाउँछ, जसका कारण रक्तप्रवाह नियमित बन्दछ र शिघ्रपतनको समस्या कम हुन्छ ।
८।अण्डा स् अण्डा पनि यौन क्षमता वृद्धि गर्ने तथा शिघ्रपतन रोक्ने महत्वपूर्ण खाना हो । यसमा जिंक तत्व पाइन्छ जसले पुरुष सेक्स हर्मोनको उत्सर्जनमा सहयोग पूराउँछ ।
९।आफ्नो भोजनमा नियमित रातो खुर्सानीलाई समावेश गराउनुहोस् । यसले सरीरको रक्तप्रवाह नियमित गर्न तथा यौन क्षमतामा वृद्धि गर्न सहयोग पूराउनेछ ।
१०। नरिवलको पानी स् नरिवलको पानीमा पोटासियम तथा म्याग्नेसियम तत्व भरपूर पाइन्छ । यसले सरीमा तरल पदार्थको सन्तुलनमा सहयोग गर्नुका साथै उर्जा समेत प्रदान गर्छ । साथै यसले रक्तसंचार प्रणालीलाई समेत नियमित गर्छ । नरिवलको पानीको सेवनले यौन क्षमतामा वृद्धि गर्ने तथा लिंगको मांशपेशी मजबुत बनाउन सहयोग पूराउँछ । यसले शिघ्र स्खलन रोक्न मद्दत गर्छ ।

No comments:

Post a Comment