कस्ता छन् त खेलाडीहरुका प्यासी सुन्दरीहरु?? (फोटो फीचर सहित)

युरोपका धेरै फुटबल खेलाडीहरुको नाम कोही न कोही सुन्दरीहरुसँग जोडिने गरेको छ । महत्वपूर्ण म्याच अघि त्यस्ता सुन्दरीहरुसँग रोमान्स गरेर वार्मअप गर्ने बानी धेरै खेलाडिहरुमा परेको छ । यस्तै कामुक तरुनीहरुसँग नाम जोडिइरहने फुटबले खेलाडिमध्ये इटालियन फुटबलर मारियो बालाटोली पनि एक हुन् । विभिन्न स्क्यान्डलका कारण विवादमा परिरहने बालाटोलीले केही समय अघिसम्म मोडेल सारा तोम्मासीसँग रोमान्स गरिरहेका थिए ।

यद्यपि सारा र मारियोको सम्बन्ध धेरै टिक्न सकेन । रुखले पात फेरेझैँ तन्नेरी फेर्ने सारा पछिल्लो समय ब्राजिलियन फुटबल रोनाल्डिन्होसँग पनि गाँसिइन् । एक से एक विश्वचर्चित फुटबलरहरुलाई आफ्नो बाहुपासमा पार्न सफल सारा साँच्चीकै सुन्दर तथा कामुक छिन् । सायद त्यहीँ कामुकता र सुन्दरताका कारण एक से एक दम्भी खेलाडिहरु पनि उनको अगाडि लल्याकलुलुक हुन्छन् । हेरौँ कामुक साराका केही झलक

No comments:

Post a Comment