यौन सर्म्पर्कको दौरानमा महिला पागल भएमा अफै यौन आनन्द

सम्भोगको चरमोत्कर्षका बेला यौन जोडिले दुनियाँमा सबैभन्दा बढि आनन्द महसुस गर्दछ । कतिपय यौन विज्ञहरुले त्यसलाई स्वर्गीय आनन्द वा आकाशिय उडानको संज्ञा पनि दिएका छन् । त्यसो भए चरमोत्कर्षमा पुग्ने बेलासम्मको पाकक्रिडाका बेला आफ्नो यौन साथीले कस्तो अनुभुति गर्छ वा गर्छे होला भन्ने कुरा जान्ने चाहना सबैमा हुन्छ । पछिल्लो अध्ययनले सम्भोगका बेला महिला र पुरुषले कस्तो सोँचिरहेका हुन्छन् भन्ने तथ्य पत्ता लगाएको छ । शोधकर्ताहरुका अनुसार सम्भोगका बेला महिलाहरु बढि फेंटासी वा कल्पनामा रमाउने गर्छन् । वास्तवमा सेक्सका दौरान महिलाहरु सेक्सुअल फेन्टासीमा हराउने र कल्पनाको आकाशमा उड्ने वा पागल हुने यौनविज्ञहरुको भनाइ छ । तर पुरुषहरुको मामिलामा भने सेक्सुअल फेन्टासीको मात्रा कम हुन्छ । यौनक्रिडाका समयमा पुरुषहरु महिलाजति पागल हुँदैनन् र बढि होसमा हुन्छन् ।

महिलाहरु सम्भोगका दौरान बढि कल्पनामा किन रमाउँछन् भन्ने कुराको उत्तर पनि शोधकर्ताहरुले दिएका छन् । वास्तवमा सेक्सका बेला महिलाहरुमा कल्पनाशीलताको मात्रा जति बढि हुन्छ उनीहरुमा उतिबढि यौन आनन्द प्राप्त हुन्छ । सम्भोगका बेला महिलाहरु जति धेरै कल्पनाको संसारमा डुब्छन् उतिधेरै आफ्नो पुरुष यौनसाथी साग झुकाव बढाउँछन् । तर पुरुषको हकमा भने यो ठ्याक्कै उल्टो हुन्छ । अर्थात् सेक्सका बेला बढि पागल हुने वा कल्पनामा उड्ने पुरुषले कम यौन सन्तुष्टि प्राप्त गर्छ । यद्यपि सेक्सुअल फेन्टासी प्राकृतिक विषय हो । तर पनि सम्भोगलाई रोमान्टिक बनाएर यौन जीवनलाई सफल बनाउन महिलाले कल्पनाशीलता बढाउने र पुरुषले बेहोसी पन घटाउनु आवश्यक हुने खोजकर्ताहरुको सुझाव छ ।

No comments:

Post a Comment