मानिसले रक्सीको नसामा होस गुमाउादा के-के काम गर्छन्, उसैलाई थाहा हुँदैन । पछि रक्सीको मात उत्रेपछि मात्र उसलाई आफूले के गरे भन्ने होस हुन्छ र पछुतो गर्न थाल्छ । अहिले यस्तै हालत भएको अमेरिकी गायिका केशा र उनको साथीहरुलाई । केही समयअघि केशा, उनको ब्वाइफ्रेन्ड एडम लाम्बर्ट र उनको एक महिला साथीलाई लण्डनको नाइट क्लब अगाडी भेटिएको थियो ।
No comments:
Post a Comment