सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दामोदर शर्मा अर्धनग्न भेषमा देखिएका छन् । उनी आफ्नो पुर्खयौली जमिनमा निर्माण भएको वनदेवी मन्दिरको पुजा गर्नका लागि अर्धनग्न अवस्थामा देखिएका हुन् ।
रामनवमीको अवसरमा वनदेवी मन्दिरमा बर्षेनी पुजा गर्न कामु प्रधानन्यायाधीश शर्मा आफ्नो गाउँ पुग्ने गर्दछन् । धर्म कर्ममा रुचि भएकाले शर्मा रामनवमीको अवसर पारेर सपरिवार पुर्खयौली घर पुगेका हुन् ।
भगवानको आराधना गर्नका लागि अर्धनग्न भएका कामु प्रधानन्यायाधीश गलामा रुद्राक्षको माला अनुहार भरि फुलेका सेतै दारी र टोपीको भेषमा भगवानको भक्त भएका थिए ।
रामनवमीको अवसरमा गाउँका धेरै जसो मानिस मन्दीर परिसरमा भेला भई नाचगान समेत गरेका थिए ।
No comments:
Post a Comment